कपिलवस्तु क्षेत्र नंं २ काे क्षेत्रिय सभापतिमा रोमलाल खनालको दावेदारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


कपिलवस्तु जिल्ला संघिय प्रतिनिधि सभा क्षेत्र नंं २ प्रदेश सभा १ प्रदेश क्षेत्रिय सभापतिमा श्री रोमलाल खनालले तीन दशक लामो स्वयमसेवक राजनितिक घडी पार गर्दे गरेको परिलक्ष्य लाई केन्द्रीत गरी दावेदारी प्रस्तुत गर्नेु भएको छ ।


तीन दशक लामो निरन्तर स्वयमसेवक निष्ठा स्वाभिमान र कार्यको अभियान शशक्त जुझारु संगठन निर्माण कार्यका लागी हार्दिक अपिल सहित सबैको मतदान भन्ने नारा लाई केन्द्रित गरी प्रदेश सभामा निर्वाचीत गर्न पार्टीका अगुवा जिम्मेवार प्रतिनिधि लाई यस प्रदेशमा निरन्तर अभिछिन्न रुपमा दुई कार्यकाल सचिवको अर्थपूर्ण जिम्मेवारी पुरा गरेको त्यसकारण उक्त पदमा रहि कार्यगन जिम्मेवार र भागीदार उम्मेदवार रहेको वताएका छन ।

यस प्रदेशमा महाराजगंज न.पा.का ८ वटा वडाहरु तथा बुद्धभूमि न.पा. का ९ वटा वडागरी १७ वटा वडाहरु पर्दछन ।
खनाल यस प्रदेशमा पर्ने सबै वार्डका पार्टी तहका संरचना र नेपाली कांग्रेसका भातृ संगठ सबैसंग राम्रो पकड रहेको र यस प्रदेशमा थारु,आदीवासी, जनजाती,दलित खस आर्य मूस्लिम पिछडा वर्ग सबै तह संग राम्रो सु–मधुर सम्वन्ध रहेका व्याक्ति हुन ।

खनाल अर्घाखांची, गुल्मी जिल्ला हुदै नावालक उमेर मै नेपाली कांग्रेस को भातृ संगठन नेपाल विद्यार्थी संघ र पार्टीमा निरन्तर अभिछिन्न रुपमा कार्य गर्दै विद्यालय, क्याम्पस तह मा ने.वि.संघ सभापति तथा बरकुलपुर ईकाई सचिव हुदै प्रदेश÷क्षेत्रिय सचिवमा २ कार्यकाल सफल रुपमा सम्पन्न गरेका छन ।
नेपाली कांग्रेस पार्टी वाट स्थानिय निकाय, न.पा.÷गा.पा.,प्रदेश संघिय सवै तहका उम्मेदवार निर्वाचनमा जिम्मेवारी पूर्व कार्यकारी उम्मेरदावर लाई विजय वनाउन अग्रणी भूमिका निर्वाह समेत गरेकाले जनप्रतिनिधि र पार्टी पंक्तिमा उहाको राम्रो पकड रहेकोले निर्विरोध हुने संभावना वढेर गएको छ पार्टीका सबै अग्रज व्याक्तित्वहरुको रायसल्लाह सुझाव वाटै आफ्नो उम्मेदारी रहेको कुरा वताउनुहुन्छ ।
गुट उपगुट लाई हटाई शशक्त,जुझारु संगठन वनाई यस प्रदेशमा कांग्रेसको चार किल्ला निर्माण गर्न र अग्रजलाई सम्मान, यूवालाई प्रोत्साहन गर्न नै आफ्नो दावेदारी उम्मेदवारी रहेको वताएका छन


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *