काेराेनाका कारण शान्तिनगरका एक शिक्षककाे मृत्यु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

बैशाख २० दाङ ।

दाङकाे शान्तिनगरमा एक शिक्षककाे काेराेनाकारण मृत्यु भएकाे छ । गएराति काेराेना विशेष अस्पताल बेलझुण्डिबाट काठमाडाैं उपचारका लागि पुर्याएकाे केहिक्षण मै मृत्यु भएकाे पारिवारीक स्राेतले जनाएकाे छ । शान्तिनगर ५ निवासी ५० बर्षीय उनी एक निजि विद्यालयका शिक्षक थिए ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *