काेराेना संक्रमित बबईकी एक महिलाको मृत्यु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

वैशाख २६ हापुरे /दाङको बबई गाउँपालिकाका एक महिला कोराना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचारको क्रममा बबई गाउँपालिका वडा नं. ४ निवासी २७ बर्षीया महिलाको आज विहान साढे १२ बजेतिर निधन भएको हो ।

अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार ति महिला शनिबार मात्रै आईसियुमा उपचाररत थिइन् । उनमा निमोनिया र स्वास्प्रश्वासमा समस्या थियो ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *