कोरोनाका कारण बबईका थप एकजनाको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैशाख २३ हापुरे ।
कोरोनाका कारण दाङकाे बबई गाउँपालिकामा थप एक जनाको ज्यान गएको छ । बबई गाउँपालिका वडा नं. ४ निवासी एक पुरुषको गय राती ज्यान गएको हो । ४० बर्षिय उनको गत १५ गते देखी कारोना अस्पताल बेलझुन्डीमा उपचार भैरहको थियो । उपचार कै क्रमममा उनको ज्यान गएको परिवार स्रोतले बताएको छ । यो संगै बबई गाउँपालिकामा नयाँ भेरियन्ट सहितकाे रोनाका कारण ३ जनाको ज्यान गएको बबई काेराेना फाेकल पर्सन सरदराज गिरिले जानकारी दिनु भएकाे छ । उहाँका अनुसार काेराेनाका कारण हाल सम्म जम्मा ५ जनाकाे ज्यान गैसकेकाे छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *