खाली सिलीन्डर भए उपलब्ध गराउन बबईका अध्यक्षको अनुरोध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


बैशाख १७ हापरे ।
बबई गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले अक्सिजनको खाली सिलीन्डर भए गाउँपालिकालाई उपलब्ध गराउन अनुरोध गर्नु भएको छ । अध्यक्ष पौडेलले गाउँपालिकाको हापुरेमा अक्सिजन सहितको आईसोलेसन स्थापना गर्न लागीरहेकाले अक्सिजनको सिलीन्डरको अभाव भएको भन्दै मार्फत खाली सिहिन्डर भए उपलब्ध गराउन अनुरोध गर्नुभएको हो ।

अध्यक्ष पौडेलले फेसबुकमा स्टाटस लेख्दै कोरोना महामारीबाट नागरिककाे जिवन रक्षाका लागी गाउँपालिकाले ३० बेडको आईसोलेसन स्थापना गर्न लागेको तर केही अक्सिजनका सिलीन्डर अभाव भएकाले कसै संग भए गाउँपालिकालाई उपलब्ध गराई कोरोना महामारीको रोकथाममा हातेमालो गर्न अनुरोध गर्नु भएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *