दाङका प्रतेक स्थानिय तहमा अक्सिजन सहितको आइसोलेसन स्थापना गर्ने निर्णय

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

जिल्ला बिपत ब्यबस्थापन समितीको बैठकले प्रत्यक स्थानिय तहले अक्सिजन सहितको आइसोलेसन स्थापना गर्ने निर्णय गरेको छ । तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आईसोलेसन बनाउने निणर्य भएको छ ।

त्यसैगरी, कोरोना माहामारीको लागी खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासीक डेढ लाख रुपैयाँका दरले र गाउँपालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निणर्य पनि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

दाङमा कोरोना कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *