दाङमा लकडाउन खुकुलाे पार्दै असार १ गते सम्म लम्ब्याइयाे ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

जेठ २५ दाङ।

दाङमा लकडाउन असार १ गते सम्म लम्बिने भएको छ । जिल्ला कोरोना नियन्त्रण ब्यबस्थापन समिति दाङको बैठकले लकडाउनलाई केही खुकुलो बनाउदै लम्ब्याउन लागेको हो ।


दाङका प्रमुख जिल्ला अधिकारी दिर्घ नारयाण पौडेलको अध्यक्षतामा बसेको बैठकले लकडाउन असार १ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । बैठकले सबै बैंक हरेक दिन बिहान १० देखी २ बजेसम्म खोल्ने र हरेक दिन बिहान ६ बजेदेखी १० बजेसम्म पसलहरु खोल्ने निर्णय समेत गरेको छ ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *