पश्चिम दाङको पञ्चकुलेमा पिकअप दुर्घटना हुँदा तीन जना घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हापुरे ५ बैशाख । पश्चिम दाङको बबई गाउँपालिका ६ को पञ्चकुले चोकमा पिकअप दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन् । गएराति करिब ९ बजे तिर रा १ च ९५७ नम्बर पिकअप दुर्घटना भएको हो । घाइते हुनेमा बबई ५ पुर्व हापुरेका चालक नारायन कार्की, बबरपुरका खडक वहादुर खड्का र रोल्पालीतराका नरेश वली घाइते भएको ईलाका प्रहरी कार्यालय खितलपुरले जनाएको छ । घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पतला तुलसीपुरमा उपचार भइरहेको प्रहरिले बताएको छ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *