पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असोज २, चितवन
पुर्ब पश्चिम सडक खण्ड अन्तरगतको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फि सञ्चालनमा आएको छ । पहिरोका कारण अबरुद्ध भएको सडक बिहान १० वजेदेखी एकतर्फि रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आज बिहान करिब साढे ५ वजेतिर उक्त सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेपछि यातायात अबरुद्ध भएको थियो । पहिरो चितवन भरतपुर स्थीत चौधकिलो, सत्रकिलो, घुमाउने लगाएतका स्थानमा झरेको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *