बबईमा ४० जनामा कोरोना एकको निधन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

बशाख २२ हापुरे ।
दाङको बबई गाउँपालिकामा बैशाख महिनाको हाल सम्म ४० जनामा कोरोना पोजेटिभ भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज वलीका अनुसार बैशाख १ गते देखी आज सम्ममा गाउँपालिकाका ४० जनामा कारोना देखिएको हो ।

कारोना देखिएका मध्य १ जनाको निधन भएको, १३ जना निको भएर घर फर्कि सकेको र बाँकी २६ जना बिभिन्न अस्पतालमा उपचार रथ रहेको उहाँले बताउनु भयो । उहाँका अनुसार नयाँ भेरियन्ट सहितको दोस्रो चरनको कोरोना बाट केही बिरामीहरु क्रिटिकल रहेका छन् । त्यस्तै गाउँपालिकाले स्थापना गरेको हापुरे कोरोना बिशेष अस्पतालमा अहिले एक जनाको उपचार भैरहेकाे पनि संयोजक वलीले जानकारी दिनु भयो ।


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *