भोली श्रावण ६ गते सार्बजनिक बिदा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

श्रावण ५ काठमाण्डौ ।
सरकारले भोली सार्वजनिक बिदा दिएको छ । भोली श्रावन ६ गते इस्लाम धर्मावलम्बीहरुले मनाउने वक्र ईद परेकाले सार्बजनिक बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ । श्रावण ६ गते सबै सरकारी कार्यालय, निकाय तथा बिदेश स्थीत नेपाली नियोगहरुमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

श्रावण ४ गते बसेको मन्त्रि परिषदको निर्णय अनुसार सार्वजनकि बिदा दिईएको गृह मन्त्रालयका प्रबक्ता जनकराज दाहालले जारी गरेको सुचनामा बताइएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *