रंगशाला निर्माणमा हापुरेका खड्काकाे सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धुर्मुस–सुन्तली फाउन्डेसनको संयोजनमा चितवनको भरतपुरमा निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि दाङ बबईगाउँपालिका ४ हापुरेका व्यवसायी खड्का परिवारले सहयोग गर्नु भएकाे छ।

हापुरेका व्यवसायी खुम बहादुर खड्का र हिरा खड्काको परिवारले चितवनमै पुगेर सहयोग गर्नु भएकाे हाे । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुगोस् भन्ने उद्येश्य थोरै भएपनि सहयोग गरेको खड्का परिवारले बताएको छ ।
खुम बहादुर खड्का हापुरेका प्रतिष्ठित व्यवसायी हुनुहुन्छ । खड्का बबई चेम्बर्स अफ कसर्मका बरिष्ठ सदस्य समेत रहनु भएकाे छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *