हापुरेका कक्षा १२ का बिद्यार्थीलाई बिदाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


असोज, १२ हापुरे
जनकल्याण माबि पदमपुरमा कक्षा १२ मा अध्ययन गर्ने बिद्यार्थीको एक कार्यक्रमका बिच बिदाई गरिएको छ । बबई गाउँपालिका ५ हापुरे पदमपुरमा अध्ययन गर्ने कक्षा १२ का बिद्यार्थीहरुको बार्षिक परिक्षा सकिए लगत्तै उनिहरुलाई बिद्यालयले बिदाई कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।

बिद्यालयका प्रधानाध्यापक गणेश बहादुर केसीको अध्यक्षतामा बिदाई कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रम मा बोल्दै शिक्षकहरुले आफ्नो बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीहरुको उज्वल भबिस्यको कामना समेत गर्नु भएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *