हापुरे प्राथमिक अस्पतालमा असाेज २ गते शनिवार भिडियो एक्सरे गरिदै ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


हापुरे १ असोज । पश्चिम दाङको हापुरेमा स्थापना भएको हापुरे प्राथमिक अस्पतालमा असोज २ गते शनिवार भिडियो एक्सरे सेवा दिईने भएको छ । रेडियोलोजिस्ट बिशेषज्ञ डा. पवन कुमार लम्साल द्धारा शनिवार भिडियो एक्सरे सेवा दिन लागीएको स्वास्थ्य शाखा बबईका सह संयोजक सरदराज गिरिले बताउनु भएको छ ।

उहाँका अनुसार डा. लम्सालले सबै किसिमका बिरामीहरुको भिडियो एक्सरे गर्ने बताईएको छ । हापुरेको सरकारी अस्पतालमा दिन लागिएको भिडियो एक्सरे सेवा निशुल्क नभए पनि बाहिरको अस्पताल भन्दा सर्बसुलभ दरमा सेवा दिईने बताइएको छ । भिडियो एक्सरे गर्ने बिरामी खालि पेटमा आउनु पर्ने बताईएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *