१०३९ कोरोना संक्रमित थपिए, ११७३ जना निको भए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौं २८ भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा गरिएको परिक्षणबाट १०३९ जनामा कोरोना संक्रमण पुस्टी भएको हो । देश भरिका ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घन्टामा ११७३ जना कारोना जितेर डिस्चार्ज भएका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *