दाङको बबईका सबै बिद्यालय बैशाख २४ सम्म बन्द हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैशाख १० हापुरे । दाङको बबई गाउँपालिका भित्रका सामुदायिक र संस्थागत बिद्यालय २४ गते सम्म विदा हुने भएका छन्।
बबई गाउँपालिकामा काेराेना संक्रमण बढ्न थालेपछि बबईका सामुदायिक र संस्थागत बिद्यालय २४ गते सम्म विदा हुने भएका हुन ।
बबई गाउँपालिका शिक्षा समितिको आज हापुरेमा बसेको बैठकले बालबालिकाकाे स्वास्थ्य सम्वेदनसिलतालाई ध्यानमा राखि २४ गतेसम्म शिक्षण सस्था बन्द गर्ने निर्णय गरेको हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *