• स्थानीय समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • थप
    • अन्तरवार्ता/विचार
    • सूचना प्रविधि
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • स्थानीय समाचार
    • राजनीति
    • अर्थतन्त्र
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • थप
      • अन्तरवार्ता/विचार
      • सूचना प्रविधि
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    Nabinpm Raptitoday.com Raptitoday raptitody.com #बनगाड कुपिण्डे Raptitody #सल्यान #बनगाडकुपिण्डे #जाजरकोट #स्वबियु #निर्वाचन #छत्रेस्वरी #गंगादेब गाउपालिका #वाइसिएलनेपाल

स्थानीयबासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग

  •  राप्ती टुडे
  • २०८० आश्विन ११, बिहीबार १८:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा सञ्चालित श्याम लेमिनेटस प्रा लिबाट निस्केको विषादीयुक्त केमिकलबाट स्थानीयबासीको श्वासप्रश्वासमा समस्या देखिएको भन्दै उद्योग बन्द गर्न माग गर्दै स्थानीयले ज्ञापनपत्र बुझाएका छन् ।

    उद्योगको धुँवा प्रदुषणले गाईवस्तु तथा सिचाईमा प्रयोग हुने बघेला खोलाको पानी समेत प्रदुषित भएको हुँदा उक्त उद्योग बन्द गर्न माग गर्दै स्थानीयले रोहिणी गाउँपालिकाको कार्यालयसहित विभिन्न निकायलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    यसअघि पनि उद्योगसम्बन्धी उजुरी समेतमा कारवाही नभएको तथा सुधार नभएकोले समस्या समाधान र आवश्यक कारवाहीका लागि ज्ञापनपत्रमार्फत माग गरिएको नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य समेत रहेका स्थानीय प्रदिप कुमार पाण्डेले बताए ।

    Post Views: 471
    प्रकाशित मिति: २०८० आश्विन ११, बिहीबार १८:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन
    वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।
    सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित
    ताजा अपडेट
    • १. वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन

    • २. वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।

    • ३. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ४. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ५. बनगाडको चौथो मेयर कप उद्घाटन भलिबलमा पहिलो खेलनै विवादित

    चर्चित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याउन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    शारदा नगरपालिका-१, श्रीनगर सल्यान
    सिधा सम्पर्क : 9857849493
    इमेल : raptitoday9@gmail.com

     

    हाम्रो टीम

    सम्पादक: शिव देवकोटा

    सह-सम्पादकः नवराज ओलि

    प्रमुख संवाददाता: नविन पुन

    संवाददाता : अमृत बुढाथोकी, विशाल पुन, ज्ञानेन्द्र पुन, कृष्ण बुढाथोकी

    सामाजिक संजाल

    © 2025 Rapti Today . All Rights Reserved.