सल्यानमा सिनो खोज्दै भौतारीएको एउटा गिद्ध!
• नचिनेको हैन नदेखेको हैन हिजो उसको व्यवहार नजिकै
बाट मुल्यांकन नगरेको पनि हैन त्यो गिद्ध थियो केवल
अहिले पनि गिद्धहरुकै हुलमा छ!
• सल्यानमा केही बर्ष अगाडी गिद्धहरुकै हुल बाट एउटा
गिद्ध बाहिरियो,त्यस पछि उक्त गिद्ध एक्लै सिनो खोज्दै
कहिले वारि डाडा कहिले पारी डाडा सिनो खोज्दै भैतारी
रहयो निकै वेर भौतारीयो पनि. उक्त गिद्धले सिनो खोज्ने
क्रममा एक हुल गिद्ध भेटायो!
• एक हुल गिद्ध भेटाए पछि त्यो गिद्ध र एक हुल गिद्ध बिच
लामो समय कुरा भए पछि उक्त गिद्ध त्यही समुहमा बसेर
सिनोको आहारा संग संगै गर्ने सहमति गरे सिनोको
आहारा गर्दा उक्त गिद्धहरुको समुहलाई चलायमान र
प्रभावकारी सिकार गर्न उक्त हुलमा मिसिएको गिद्धलाई
जिम्मा दिईयो!
• हिजो एक्लै भौतारीएको एकल गिद्ध न हो समुहमा संगै
यात्रा गर्न पाउँदा उ निकै खुसी भयो!त्यसमा झन उक्त
गिद्धहरुको समुहलाई चलायमान गर्ने महत्त्वपूर्ण
जिम्मेवारी पाउँदा त्यो गिद्ध आजभोलि परेवाहरुको
समुहलाई सवक सिकाउन थालेको छ! शान्तिको प्रतीक
मानिने परेकाहरुको समूह उक्त गिद्धको सवक देखेर
लज्जित भएका छन परेवाहरु शान्तिका प्रतीक हुन खासै
गिद्धहरुको जस्तो हल्ला गर्न रुचाउदैन्न!
• र मलाई चिन्ता लाग्छ गिद्ध नेपालको लोपोन्मुख पक्षि हो!
त्यो अबसरवादी गिद्ध भोलि त्यो समूह छोडेर अन्तै सिनो
खोज्न गयो भने गिद्धहरुको समुहको भावी यात्रा कता
तिर तय होला!
लेखक: कृष्ण बगर.
उपाध्यक्ष एवं प्रवक्ता: अनेरास्ववियु जिल्ला कमिटी सल्यान!