• स्थानीय समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • थप
    • अन्तरवार्ता/विचार
    • सूचना प्रविधि
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • स्थानीय समाचार
    • राजनीति
    • अर्थतन्त्र
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • थप
      • अन्तरवार्ता/विचार
      • सूचना प्रविधि
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    Nabinpm Raptitoday.com Raptitoday raptitody.com #बनगाड कुपिण्डे Raptitody #सल्यान #बनगाडकुपिण्डे #जाजरकोट #स्वबियु #निर्वाचन #छत्रेस्वरी #गंगादेब गाउपालिका #वाइसिएलनेपाल

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सल्यान द्वारा कालिमाटीमा दिप प्रज्वलन

  •  राप्ती टुडे
  • २०८१ आश्विन ३, बिहीबार २२:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सल्यान । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सल्यानले दिप प्रज्वलन गरेको छ। संविधान दिवसको अवसर पारेर जिल्लाको कालिमाटी गाउँपालिका दिप प्रज्वलन गरेको हो।

    दिप प्रज्वलन कार्यक्रम बोल्दै कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले संविधानको पालाना र रक्षा गर्नु सबै नागरिककोको दायित्व रहेको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खत्रीले संविधान दिवस लाई सबैले उत्सवका रुपमा मनाउन आग्रह समेत गर्नुभएको थियो।
    कार्यक्रम बोल्दै अनेरास्ववियु सल्यानका अध्यक्ष विशाल पुनले कालिमाटी गाउँपालिका जिल्ला सदरमुकाम देखि भौगोलिक दुरिले टाढा भयकाले सल्यानी पनको कमि हुन नदिन संविधान दिवसको अवसर पारेर दिप प्रज्वलन कार्यक्रम पश्चिम सल्यान कालिमाटीमा आयोजना गरिएको बताउनुभएको थियो।
    अनेरास्ववियु जिल्ला कमिटीको कमिटी अध्यक्ष बिशाल पुन को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कालिमाटी गाउँ कमिटी सचीव दिलिप रावत अनेरास्ववियु सल्यानका सहसचिव यज्ञ राज खरेल विद्यार्थीलाएतको उपस्थित रहेको थियो ।

    Post Views: 358
    प्रकाशित मिति: २०८१ आश्विन ३, बिहीबार २२:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित
    सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित
    बनगाडको चौथो मेयर कप उद्घाटन भलिबलमा पहिलो खेलनै विवादित
    ताजा अपडेट
    • १. वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन

    • २. वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।

    • ३. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ४. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ५. बनगाडको चौथो मेयर कप उद्घाटन भलिबलमा पहिलो खेलनै विवादित

    चर्चित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याउन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    शारदा नगरपालिका-१, श्रीनगर सल्यान
    सिधा सम्पर्क : 9857849493
    इमेल : raptitoday9@gmail.com

     

    हाम्रो टीम

    सम्पादक: शिव देवकोटा

    सह-सम्पादकः नवराज ओलि

    प्रमुख संवाददाता: नविन पुन

    संवाददाता : अमृत बुढाथोकी, विशाल पुन, ज्ञानेन्द्र पुन, कृष्ण बुढाथोकी

    सामाजिक संजाल

    © 2025 Rapti Today . All Rights Reserved.