• स्थानीय समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • थप
    • अन्तरवार्ता/विचार
    • सूचना प्रविधि
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • स्थानीय समाचार
    • राजनीति
    • अर्थतन्त्र
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • थप
      • अन्तरवार्ता/विचार
      • सूचना प्रविधि
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    Nabinpm Raptitoday.com Raptitoday raptitody.com #बनगाड कुपिण्डे Raptitody #सल्यान #बनगाडकुपिण्डे #जाजरकोट #स्वबियु #निर्वाचन #छत्रेस्वरी #गंगादेब गाउपालिका #वाइसिएलनेपाल

जन्मदिनको उपलक्ष्यमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

  •  राप्ती टुडे
  • २०८१ आश्विन ३, बिहीबार २३:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सल्यान । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनोरञ्जनको नाममा बिकृति पनि बढ्दै गएको देखिन्छ तर नेकपा एमाले जिल्ला कमिटी सदस्य, समाजसेवी , व्यवसायी , बुद्धिजीवी गणेश बुढाथोकीले आफ्नो जन्मदिन फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरेका छिन् ।

    बुढाथोकीले आफ्नो जन्मदिनको अवसर पारी श्री शिशुदिप आधारभूत विद्यालय बा.न.पा.५ कारागाउ सल्यानमा एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरेका हुन ।शैक्षिक सामग्रीहरू वितरण गरि विद्यार्थीको सिकाई कार्यमा सहयोग गरिदिएकोमा शिशु दिप विद्यालयको तर्फबाट धन्यवाद
    प्रकट गरेको थियो ।
    आफ्नो जन्मोत्सवमा जिवनमा फजुल खर्च बाट बचाएको केही रकम सामाजिक कार्यमा हरेक बर्ष यसरी नै सहयोग गर्दै आएको ; होटल तथा रेष्टुरेन्टमा साथीभाई जम्मा भई रमाइलो गर्नुको साटो सामाजिक कार्य गरि जन्मदिन मनाउँदा पाउँदा आफूलाई छुट्टै आनन्द मिलेको अनुभव सहयोगी बुढाथोकीले बताएका बताएका छन ।
    ब्यापार माध्यमबाट आर्जन गरेको केही रकम सामाजिक कार्यमा खर्च गर्नु पुण्यको कार्य भएको र सबैले शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोडदिन समेत बुढाथोकीले आग्रह गरेका छन ।

    Post Views: 456
    प्रकाशित मिति: २०८१ आश्विन ३, बिहीबार २३:०५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित
    सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित
    बनगाडको चौथो मेयर कप उद्घाटन भलिबलमा पहिलो खेलनै विवादित
    ताजा अपडेट
    • १. वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन

    • २. वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।

    • ३. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ४. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ५. बनगाडको चौथो मेयर कप उद्घाटन भलिबलमा पहिलो खेलनै विवादित

    चर्चित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याउन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    शारदा नगरपालिका-१, श्रीनगर सल्यान
    सिधा सम्पर्क : 9857849493
    इमेल : raptitoday9@gmail.com

     

    हाम्रो टीम

    सम्पादक: शिव देवकोटा

    सह-सम्पादकः नवराज ओलि

    प्रमुख संवाददाता: नविन पुन

    संवाददाता : अमृत बुढाथोकी, विशाल पुन, ज्ञानेन्द्र पुन, कृष्ण बुढाथोकी

    सामाजिक संजाल

    © 2025 Rapti Today . All Rights Reserved.