• स्थानीय समाचार
  • राजनीति
  • अर्थतन्त्र
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • थप
    • अन्तरवार्ता/विचार
    • सूचना प्रविधि
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • स्थानीय समाचार
    • राजनीति
    • अर्थतन्त्र
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • थप
      • अन्तरवार्ता/विचार
      • सूचना प्रविधि
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    Nabinpm Raptitoday.com Raptitoday raptitody.com #बनगाड कुपिण्डे Raptitody #सल्यान #बनगाडकुपिण्डे #जाजरकोट #स्वबियु #निर्वाचन #छत्रेस्वरी #गंगादेब गाउपालिका #वाइसिएलनेपाल

आज शहीद दिवस

  •  राप्ती टुडे
  • २०८१ माघ १६, बुधबार ०७:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं : नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि जीवन आहूति दिनेहरूको सम्मानमा बुधबार शहीद दिवस मनाइँदैछ। 

    इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइन्छ। 

    प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा  शहीद शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा र माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो। यस्तै गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए। 

    २०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो। अचेल माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाउने गरिएको छ।

    दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएकोछ । आज देशभर विभिन्न कार्यक्रम गरि सहित दिवस मनाइदैछ ।

    Post Views: 185
    • Nabinpm
    • Raptitoday
    • Raptitody
    प्रकाशित मिति: २०८१ माघ १६, बुधबार ०७:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन
    वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।
    सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित
    ताजा अपडेट
    • १. वाइसीएल सल्यानको अध्यक्षमा खड्ग प्रशाद खड्का चयन

    • २. वाइसीएल नेपाल बनगाडको तेस्रो नगर सम्मेलन सम्पन्न अध्यक्षमा शरद प्रियाशन चयन ।

    • ३. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ४. सल्यानमा फोर्स गाडी दुर्घटना, पाँच घाइतेहरुको विवरण सहित

    • ५. बनगाडको चौथो मेयर कप उद्घाटन भलिबलमा पहिलो खेलनै विवादित

    चर्चित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याउन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    शारदा नगरपालिका-१, श्रीनगर सल्यान
    सिधा सम्पर्क : 9857849493
    इमेल : raptitoday9@gmail.com

     

    हाम्रो टीम

    सम्पादक: शिव देवकोटा

    सह-सम्पादकः नवराज ओलि

    प्रमुख संवाददाता: नविन पुन

    संवाददाता : अमृत बुढाथोकी, विशाल पुन, ज्ञानेन्द्र पुन, कृष्ण बुढाथोकी

    सामाजिक संजाल

    © 2025 Rapti Today . All Rights Reserved.