नबिन पि.एम.
बनगाड । सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका -३ लाहाघाट घर भइ हाल भारतको गुजरात अहम्तावाद पालडि बस्ने भोला रानाका छोरा १५ वार्षिय बालक ईश्वर राना गत बुधबार देखि आफन्तलाइ कुनै पनि जानकारी नदिएरै एकासी हराएको र कहाँ गएको भन्ने कुनै पनि जानकारी नभएको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइल स्वच अफ बाताइ रहेको हुदा र खोजीकार्य भैरहेको तर पनि अहिले सम्म परिवारको सम्पर्कमा नआएको हुनाले उनलाइ देख्नु हुने जोकोहिले नजिकैको प्रहरी चौकि अथवा उल्लेख गरिएको मोबाइल नम्बर हरुमा सम्पर्क गरिदिनु हुन उहाको परिवारले विनम्र अनुरोध गरेकोछ ।
सम्पर्क भारत : 8734942208
नेपाल- +9779708311684
छोरा एकाएक बेपत्ता भएपछि ४ दिन भैसक्दा पनि कहि कतैबाट सम्पर्क नभएकोले उनको आमा बुवा हाल एकदै तनावमा रहेको र छोरा खोजि दिन सबैमा हारगुहार गरिरहेको बताइएको छ । साथै सबैले यो सूचना शेयर गरेर उनलाई सम्पर्कमा ल्याउनमा सहयोग गरिदिनु हुन विनम्र अनुरोधछ ।